काठमाडौं १९ जेठ । आज बिहिबार सरकारको मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
मन्त्रिपरिषद्को बैठक हरेक हप्ताको सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको छ ।
आज बस्ने बैठकमा समसामयिक विषयवस्तु र प्रशासनिक काम कारबाहीबारेको विषयमा केही निणर्य हुने बताइएको छ ।
बैठक अपरान्ह्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्ने भएको छ ।