काठमाडौँ :
सामाजिक संजालमा एक भिडियो भाइरल बनेको छ । भाइरल भिडियामा ८० वर्षीया हजुरआमाले वजनदार वेट लिफ्टिङ्ग उठाइरहेकी छन् । रोचक भिडियोमा हजुरआमा र नातीको प्रतिस्पर्धा चलेको छ ।
नातीले हजुरआमा देखेर उनलाई प्रतिस्पर्धाका लागि चुनौती दिन्छन् । तर ती हजुरआमाले त्यसपछि जे गर्छिन् त्यसले सबैलाई चकित पारेको छ ।
आफ्नी ८० वर्षीया हजुरआमाले निकै वजनदार वेट लिफ्टिंग सहजै उठाएको देखेर ती नाती चकित परेकी छन् ।
View this post on Instagram