आखिर किन नुहाउँछिन हिलोले बलिउड अभिनेत्री उर्वशी , उनले खोलीन यस्तो राज, हिलोमा लिपीएकी उर्वशी देखिईन् बोल्ड — OSNepal

आखिर किन नुहाउँछिन हिलोले बलिउड अभिनेत्री उर्वशी , उनले खोलीन यस्तो राज, हिलोमा लिपीएकी उर्वशी देखिईन् बोल्ड

LC (KTM) June 14, 2021 0

बलिउड अभिनेत्री उर्वशी रौतेला सामाजिक सञ्जालमा अचेल भोली निक्कै सक्रिय रहने गरेकी छिन् । उनी आफ्ना बोल्ड तस्बिर तथा भिडीयोहरु सामाजिक सञ्जाल मार्फत आम दर्शक माझ दिने गर्छिन् ।

हाल उनले आफ्नो इन्ष्टामा एउटा फोटो शेयर गरेकी छिन् जस्ले बलिउड जगतमा धुम मच्चाईदिएको छ । उनको यो फोटोलाई सबैले अचम्म मानेका छन् ।

माटोले लिपिएकी थिईन् उर्वशी : 

उनले हाल इन्ष्टाग्राममा शेयर गरेको फोटो एकदमै अचम्म र युनिक खालको रहेको छ । उनले शेयर गरेको फोटोमा उनी गिलो माटोले लिपीएकी छिन् । उर्बशीले यो फोटोका साथमा क्याप्सन लेख्दै आफुले किन यसो गरेको बताएकी छिन् ।

उनले क्याप्सनमा लेखेकि छिन्– मेरो फब्रेट मड बाथ अर्थात मड थेरापी । म जस्तै मोर्डन साथीहरु अझै पनि मड बाथलाई अति नै मन पराउँछन् । मायाकी रोमन देबी वीनस यसलाई शीशाको जस्तै प्रयोग गर्ने गरेको उनले बताएकी छिन् । मड बाथले अशुद्धतालाई निकाल्ने र त्वचा लाई मुलायम बनाउन सहयोग गर्ने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर