बलिउड अभिनेता सुशान्तले लेखेका थिए निधन हुनु अगाडी यस्तो भावुक पोष्ट, १६ बर्षमै आफ्नी आमालाई गुमाएका सुशान्तले के लेखेका थिए त आमाको बारेमा ? — OSNepal

बलिउड अभिनेता सुशान्तले लेखेका थिए निधन हुनु अगाडी यस्तो भावुक पोष्ट, १६ बर्षमै आफ्नी आमालाई गुमाएका सुशान्तले के लेखेका थिए त आमाको बारेमा ?

LC (KTM) June 14, 2021 0

बलिउड अभिनेता सुशांत सिंह राजपुतको निधन भएको आज १ बर्ष पुरा भएको छ । उनको निधनको रहस्य अझै पनि गर्भमै लुकेको छ । उनको निधनका बारेमा अनुषन्धान भईनै रहेको छ तर कुनै प्रगति देखिएको छैन ।

सामाजिक सञ्जालमा निक्कै सक्रिय रहने सुशान्तले सामाजिक सञ्जालमा गरेको अन्तिम पोष्ट आज पनि उत्तिकै भाबुक छ । उनले आफ्नो मृत्यु भन्दा ११ दिन पहिले आफ्नो अन्तीम पोष्ट गरेका थिए । उनले उक्त पोष्टमा आफ्नो आमालाई सम्झदै लेखेका थिए ।

उनले लेखेका थिए आँसुबाट बास्पीत हुन्छ अतित , सपना र एक क्षणभंगुर जीवन मुस्कुराहटको एक आर्कलाई उकेल्छन् । ’ सुशान्त १६ वर्षको हुँदा उनको आमाको मृत्यु भएको थियो । उनी आमाको एकदमै नजिक थिए ।

उनले छोटो समयमा आधा दर्जन भन्दा बढी हिट चलचित्र दिएका थिए । आफ्नो काम प्रति लगनशिल, मेहनती र सबै संग घुलमिल भैहाल्ने सुशान्त अझै पनि दर्शकको मनमा जिवितै रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर