मौसम खराब भए पछि तारा एयरको सम्पर्कविहीन जहाज खोज्न गएको हेलिकप्टर मुस्ताङ नै फर्कियो, नेपाली सेनाको टोली जाँदै — OSNepal

मौसम खराब भए पछि तारा एयरको सम्पर्कविहीन जहाज खोज्न गएको हेलिकप्टर मुस्ताङ नै फर्कियो, नेपाली सेनाको टोली जाँदै

LC (KTM) May 29, 2022 0

काठमाडौं :
सम्पर्कविहीन भएको तारा एअरको नाइन एन-एइटी जहाज खोज्न गएको हेलिकप्टर मुस्ताङ फर्किएको छ। फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएको हेलिकप्टर
मौसम खराब भएपछि मुस्ताङ नै फर्किएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाइने विज्ञप्ति निकालेर उल्लेख गरेको छ।तारा एअरको नाइन एन(एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएको थियो जसमा १९ जना यात्रु थिए। अहिले नेपाली सेनाको टोलीलाई पनि खोजी कार्यका लागि पठाइएको छ।

तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर