भिडियोमा हेर्नुहोस् बलिउड नायिका आलिया भट्टको हर्कत, शेयर गरेको केहि घण्टामै लाखौले हेरे — OSNepal

भिडियोमा हेर्नुहोस् बलिउड नायिका आलिया भट्टको हर्कत, शेयर गरेको केहि घण्टामै लाखौले हेरे

LC (KTM) June 14, 2021 0

एनेन्सी बलिउड चर्चित अभिनेत्री हुन् आलिया भट्ट । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ ।

तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । अहिले उनको माग पनि निकै बढेको छ । ठूलो बजेटमा निर्माण हुने फिल्ममा खेल्नको लागी उनलाई अफर आइरहेकै हुन्छ । आलियाले हालै सामाजिक संजालमा शेयर गरेको भिडियोले तहल्का मच्चाएको छ ।

उनका फ्यानले निकै रुचाएका छन् । आलियाले भिडियो सार्वजनिक गर्दै आफ्नो यूट्यूब च्यानल संचालन गर्ने घोषणा पनि गरेकी छिन् । उक्त भिडियोमा उनले फिल्म मोहराको गीत ‘टिप टिप बरसा पानी’ मा धमकेदार डान्स गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर