काठमाडौ १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरबाट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिहेकी छन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेकी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।