काठमाडौं ९ जेठ । बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
शनिबार स्वयभुबाट पक्राउ परेका पाण्डे विरुद्ध आठ वर्ष अघि एक युवतीलाई यौन शोषणको गरेको आरोप लागेको छ ।
सोमबार .पाण्डे विरुद्ध मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० ऐन–०६४ अनुसारको कसुरमा दिएकी थिइन् ।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेका थिए ।