धरान, ३१ जेठ÷केहीदिनअघि सुनसरीको धरानस्थित सर्दुखोलामा भएको झडपको विषयमा स्थानीय वासिन्दाले आक्रोश व्यक्त गरेका छन् । प्रहरीले पीडकको सट्टा पीडितलाई नै उल्टै पक्राउ गरेर मु द्दा चलाएको उनीहरुको आ रोप छ ।
स्थानीय वासिन्दाले प्रहरीले पीडितलाई अनाहकमा अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको र पीडकलाई उन्मुक्ती दिएको बताएका छन् । उनीहरुले पत्रकारहरुकोसँग कुराकानी गर्दै यस्तो गुनासो व्यक्त गरेका हुन् ।
त्यस क्रममा उनीहरुले धरान नगरपालिकाका मेयर तिलक राईको समेत वि रोध गरेका छन् । राईले पीडिकहरुलाई संरक्षण गरेको स्थानीय वासिन्दाको दाबी छ ।