काठमाडौं १८ जेठ । काठमाडौं महानगरपालिका अन्र्तगत वडा नम्बर ७ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा भएका हुन् ।
उनले २ हजार ८६७ मत पाएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उमेदवार कृष्णमणि भट्टराईले दुई ८१६ मत पाएर पराजित भएका हुन् ।
होडासँगै उनको प्यानल नै विजयी भएको छ ।