सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन बारे गगन थापाले गराएर संसदमा ध्यानाकर्षण — OSNepal

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन बारे गगन थापाले गराएर संसदमा ध्यानाकर्षण

LC (KTM) May 20, 2022 0

काठमाडौं ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आठ वर्ष अघि भएको यौन हिंसाको विषयमा संसदमा उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त भिडियोबाट आफ्नी छोरी समेत डराएको बताएका थापाले अभियोग लागेका माथि छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने बताएका छन् ।

संसदमा उठेको यस विषयमा सभामुख अग्नी सापकोटाले सरकारलाई छानविन गर्न समेत निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर