भारतीय चर्चित नेतासँग विबाह गरेकी चर्चित नायिका विपना थापाले १४१ फिट अग्लो वैष्णो देविको दर्शन गर्न निस्किन् — OSNepal

भारतीय चर्चित नेतासँग विबाह गरेकी चर्चित नायिका विपना थापाले १४१ फिट अग्लो वैष्णो देविको दर्शन गर्न निस्किन्

LC (KTM) June 13, 2021 0

भारतीय चर्चित नेतासँग विबाह गरेकी चर्चित नायिका विपना थापाले १४१ फिट अग्लो वैष्णो देविको दर्शन गर्न निस्किन् , आँफैले गाडी हाँकेर सबैलाई लगिन्, विशाल मन्दिरमा पुग्दा देखियो यस्तो खुशीयाली माहोल हेर्नुहोस् भिडियो

काठमाडौं । चर्चित नायिका विपना थापा हिजोआज सामाजिक संजालमा औधी सक्रिय छिन् । पछिल्ला दिनमा आफ्नै युट्युब च्यानल संचालनमा ल्याएकी विपनाले आफ्ना घुमघामका भिडियोहरु अपलोड गर्दै आइरहेकी छिन् ।

भारतको मथुरामा बस्ने विपनाले आफ्नो पछिल्लो भ्लगमा १४१ फिट अग्लो वैष्णो देविको दर्शन गरेको भिडियो अपलोड गरेकी छिन् । ११ एकर्ड क्षेत्रफलमा फैलिएको मन्दिरमा विपनाले सारा कुरा बताउँदै जानकारी दिएकी छिन् । २०१० मा निर्माण सम्पन्न मन्दिरमा कैयौँ दर्शकहरु भ्रमणमा जाने विपनाले बताइन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर