धरान ४ जेठ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका हर्क साम्पाङ ७ हजार ८२२ मत पाएका छन् ।
नेपाली कांग्रेसका मेयर उम्मेदवार किशोर राईलाई पछ्याउँदै अगाडी दौडेका हर्क राई भन्दा अब मात्र ६८ मतले पछाडि परेका छन् ।
अहिले सम्म ७ हजार ६८७ मत गणना हुँदा भइसकेको छ । यता नेकपा एमालेको तर्फबाट उम्मेदवार दिएकी मञ्जु भण्डारीको पक्षमा ६ हजार ५१९ मत खसेको छ ।