काठमाडौ ३ जेठ । संसदीय सुनुवाइ समितिले विष्णुपुकार श्रेष्ठको नाम चीनका लागि प्रस्तावित राजदूतका लागि अनुमोदन गरेको छ ।
त्यसैगरी, मंगलबार श्रेष्ठसहति संसदीय सुनुवाइ समितिले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरेको छ ।
पस्तावित गरिएका अन्य १८ जना राजदूतविरुद्ध परेकोउजुरी खोल्न र सुनुवाइ गर्न भोली बुधबार बैठक डाकिएको छ ।