गोठालो गएको बेला भीरबाट ल डेर अकालमै ज्या न गयो ११ वर्षिय आयुशको — OSNepal

गोठालो गएको बेला भीरबाट ल डेर अकालमै ज्या न गयो ११ वर्षिय आयुशको

LC (KTM) June 13, 2021 0

सप्तरी- राजबिराज नगरपालिका(९ ज्वलरीस्थित एबीआई इँटाभट्टामा काम गर्ने दाङ नारायणपुर नगरपालिका(१४ बस्ने यामलाल बिककी छोरी १० वर्षीया निरु बिकको रुखबाट लडेर शनिबार साँझ मृ त्यु भएको छ । सोही ठाउँस्थित जामुनको रुखमा चढी जामुन टिप्ने क्रममा ल डेर गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृ त्यु भएको हो ।

त्यस्तै   सल्यान कपुरकोट गाउँपालिका(३ रिम बस्ने यज्ञ बोहराको छोरा ११ वर्षीय आयुश बोहराको भीरबाट ल डेर शनिबार दिउँसो मृ त्यु भएको छ । घर नजिकै रहेको कपिचौर जङगलमा साथीहरूसँग गोठालो गएको अवस्थामा भिरबाट करिब २ सय मिटर तल ल डेर ग म्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि तुलसीपुर दाङतर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो ।

यसैगरी सर्लाही कौडेना गाउँपालिका(७ बस्ने २८ वर्षीय बीरेन्द्र रायको पनि भर्‍याङबाट ल डेर शनिबार दिउँसो मृ  त्यु भएको छ । भर्‍याङबाट ल डेर ग म्भीर घा इते भएका उनको उपचारका लागि जिल्ला अस्पताल मलंगवा सर्लाहीतर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर