माछा मार्न गएका बेला खोलामा आएको बाढीले बगाउँदा ३४ वर्षीया मिनाको गयो ज्या न — OSNepal

माछा मार्न गएका बेला खोलामा आएको बाढीले बगाउँदा ३४ वर्षीया मिनाको गयो ज्या न

LC (KTM) June 13, 2021 0

सुर्खेत, ३० जेठ- गुर्भाकोट नगरपालिका(५ बस्ने ३४ वर्षीया मिना आलेको कुर्मी खोलामा आएको बाढीले बगाउँदा शनिबार दिउँसो मृ त्यु भएको छ ।उनकै श्रीमान टेक बहादुर आलेसँग माछा मा र्न गएकोमा अवस्थामा उक्त खोलामा बाढी आई मिनालाई बगाई लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेलकुना सुर्खेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ३ किलोमिटर तल सोही खोलाको किनारमा उनको श व फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस- विक्कीसँगको आफ्नो प्रेम छताछुल्ल पारिदिएको भन्दै हर्षवर्धनसँग नराम्रो सँग रिसाइन कट्रिना : नायिका कट्रिना कैफ हर्षवर्धन सँग नराम्रो सँग रिसाएकी छन् । हर्षवर्धनले आफ्नो लुकाएको गुपचुप प्रेम अनाबश्यक खुलासा गरिदिएको भन्दै कट्रिना रिसाएकी हुन् । केही दिन अगाडि नायक हर्षवर्धन कपुरले नायिका कैफ र नायक कौशल प्रेम सम्बन्धमा रहेको पुष्टी गरिदिएका थिए ।

प्रेम सम्बन्ध सार्वजनिक भएपछि कैफ नायक कपुरसँग रिसाएकी छिन् ।हर्षवर्धन र कट्रिनाविच खासै नजिकको सम्बन्ध छैन । अर्कोतिर, कुनै व्यक्तिको व्यक्तिगत बिषयमा कुरा गर्नका लागि अनुमती नलिइ बोलेको भन्दै रुस्ट बनकी छन् ।

हर्षवर्धनलाई आफ्नो निजी बिषयमा बोल्ने अधिकार नभएको भन्दै कट्रिना उनीसँग रुष्ट बनेकी हुन् बलिउडमा पछिल्लो समय कट्रिना र विक्कीको प्रेम चर्चा सुरु भएको छ । बिक्की अघि रणवीर कपुरसँगको प्रेम सम्बन्धमा ब्रेक लागेपछि केही समय तनावमा रहेकी उनी नायक विक्की कौशलको प्रेममा छन् । यो प्रमलाई बाहिर नल्याउने मोडमा उनी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर