विराटनगर ३१ वैशाख । बिराटनगर महानगरपालिकामा सत्ता गठवन्धन दलले अग्रता लिएको छ ।
गठवन्धनबाट मेयर पदका साझा उम्मेदवार नेपाली काँग्रेसका नागेश कोईराला चार सय ३४ मत पाएका छन् । प्रतिद्धन्दी नेकपा ९एमाले०का सागर थापाले तिन सय १७ मत पाएका छन् ।
उप मेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले तिन सय ६५ मत ल्याउँदै अगाडी आएकी छन् । गठबन्धनका अमरेन्द्र यादवले २०६ मत ल्याएका छन् ।
अहिले सम्म १२ सय मत गणना भइसकेको छ । अहिले मतगणना जारी छ ।