ललितपुर ३१ वैशाख । ललितपुर महानगरमा नेपाली कांग्रेसले दोब्बर मतले अगाडी बढेको छ ।
कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन ५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मात्र २३ मत ल्याएका छन् ।
मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जन रहेका छन् । राप्रपा ७ मत ल्याउँदै तेस्रो स्थानमा परेको छ ।