काठमाडौं २९ वैशाख । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले भोट पैसामा किनबेच हुने यो भ्रष्टतन्त्र कसको हित-रक्षक र कसको हित-भक्षक हो भन्दै प्रश्न गरेका छन् ।
राज्यको त्यति थोरै श्रोत-साधन पाउने दुर्गम र विपन्न दार्चुलामा एक भोटको मोल २८ सय भएको भन्दै टिप्पणी गरेका उनले राज्यको श्रोत-साधनको ओइरो लाग्ने सुगम र सम्पन्न क्षेत्रहरूमा एक भोटको मोल कति होलारु भन्दै राज्यलाई प्रश्न गरेका छन् ।
‘राज्यको त्यति थोरै श्रोत-साधन पाउने दुर्गम र विपन्न दार्चुलामा एक भोटको मोल २८ सय नखत रे! भनेसि राज्यको श्रोत-साधनको ओइरो लाग्ने सुगम र सम्पन्न क्षेत्रहरूमा एक भोटको मोल कति होलारु उनले अघि भनेका छन् , भोट पैसामा किनबेच हुने यो भ्रष्टतन्त्र कसको हित-रक्षक र कसको हित-भक्षक हो,मान्यवर?’