पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत भोट मागेपछि... — OSNepal

पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत भोट मागेपछि…

LC (KTM) May 11, 2022 0

पोखरा, २८ वैशाख-गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८स्१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भोट मागेका हुन् । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भइसकेको अवस्थामा उनले भोट मागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर