काठमाडौँबाट बिरामी लिन महाकाली अस्पताल गएको हेलिकोप्टर आकस्मिक अवतरण — OSNepal

काठमाडौँबाट बिरामी लिन महाकाली अस्पताल गएको हेलिकोप्टर आकस्मिक अवतरण

LC (KTM) June 12, 2021 0

काठमाडौँ- शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा खराब मौसमका कारण आकस्मिकरुपमा सकुसल अवतरण गरेको कैलाश एयरलायन्सको हेलिकोप्टर । काठमाडौँबाट बिरामी लिनका लागि महेन्द्रनगरको महाकाली अस्पतालका लागि आएको हेलिकोप्टर अत्याधिक बर्षाका कारण आकस्मिकरुपमा अवतरण भएको हो । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर