निर्वाचनमा खटिएका सुरक्षा कर्मीको कुनै कारण वश मृत्यु भएमा सरकारले क्षतिपुर्ति स्वरुप २० लाख दिने — OSNepal

निर्वाचनमा खटिएका सुरक्षा कर्मीको कुनै कारण वश मृत्यु भएमा सरकारले क्षतिपुर्ति स्वरुप २० लाख दिने

LC (KTM) May 08, 2022 0

काठमाडौ २५ वैशाख । यही वैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि खटिएका कुनै पनि सुरक्षाकर्मीको कुनै कारण वश मृत्यु भएमा सरकारले २० लाख क्षतिपुर्ति स्वरुप दिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको हो । सुरक्षा खटिएका कुनै पनि सुरक्षा कर्मीका मृत्यु भएमा सरकारले त्यसको क्षति पुर्ति स्वरुप २० लाख दिन भएको छ ।

३० गते देशैभर एकै चरणमा स्थानी तह निर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर