निशा घिमिरे र महादेबको सम्बन्ध यस्तो थियो : पहिलोपटक निशाको अवस्था देखेर भक्कनिदै बने आक्रोशित — OSNepal

निशा घिमिरे र महादेबको सम्बन्ध यस्तो थियो : पहिलोपटक निशाको अवस्था देखेर भक्कनिदै बने आक्रोशित

LC (KTM) June 12, 2021 0

काठमाडौं(मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार भएपनि उनको अवस्था सुधार हुन सकेको थिएन् । डाक्टरहरुको सल्लामा उनको विभिन्न थेरापी सेन्टरमा थेरापी चलेको थियो । अर्धचेत अवस्थामा घरमै रहेकी निशाको शरीर सुक्दै गएको थियो ।३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घ टनामा परेर गम्भिर घाइते भएकी थिइन् । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ ।

शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । हाल निशा बोल्न सक्दिनन् । खाना पनि अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्‍यो भने सुन्छिन् र आँसु बगाउने गर्छिन् ।

जवाफ दिन वा अरुलाई रेस्पोन्स गर्नसक्ने अवस्थामा छैनन् । यसै बिच उनै निशा घिमिरेलाई देखेर अर्का कलाकार महादेब त्रिपाठी भाबुक बन्दै सरकारलाई आक्रोस पोखेका छन् । निशा घिमिरे सँगै म्युजिक भिडियो समेत खेलेका उनले निशाको धेरै तारिफ गरेका छन् । महादेब त्रिपाटी जाँदुगर नामले चर्चित छन् हाँस्य कलाकारमा । हेरौ उनी सँग गरिएको कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर