बर्दियामा कहाँबाट आए यति धेरै हात्ती ? (भिडियोसहित) — OSNepal

बर्दियामा कहाँबाट आए यति धेरै हात्ती ? (भिडियोसहित)

LC (KTM) June 11, 2021 0

बर्दिया-बासस्थान छाडेर यात्रामा निस्किएका चिनियाँ हात्तीको चर्चा भइरहेको बेला शुक्रबार बर्दियामा यस्तै एक दृश्य देखिएको छ । त्यहाँ ४० वटा जंगली हात्तीको लर्को देखियो ।

बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा हात्तीको लर्को देखिएको थियो । हुल बाँधेर हिँडेका ती हात्ती भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्रबाट नेपाल आएका हुन् ।पुरा समाचार भिडियोमा हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर