कैलाली- कैलालीको गोदावरी नगरपालीका–५ गेटा सामुदायिक वनबाट प्रहरीले बरामद गरेको रेडपाण्डाको छाला । प्रहरीले उक्त सामुदायिक वनबाट रेडपाण्डाको एक थान छालासहित बझाङको वित्थड गाउँपालिका–५ देउलेखका अमर धामीलाई पक्राउ गरेको छ । तस्वीर ः तिलकराज ओझा, रासस
Your email address will not be published. Required fields are marked *
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
झापामा सीमास्तम्भ मर्मत गरिँदै
गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे