शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको झुण्ड — OSNepal
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको झुण्ड
LC (KTM) May 02, 20220
कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । शुक्लाफाँटामा सबैभन्दा बढी बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न पाइन्छ । तस्बिरः शेरबहादुर सिंह÷रासस