कोरोना संक्रमीतको सारथी बन्दै सूर्योदय लघुवित्त — OSNepal

कोरोना संक्रमीतको सारथी बन्दै सूर्योदय लघुवित्त

LC (KTM) June 11, 2021 0

सुजन न्याैपाने २८- सूर्योदय लघुवित्त वित्तीय संस्था लिमीटेड शाखा कार्यालय भिरकोट नगरपालिका–२ बयरघारी स्याङ्जाले कोरोना पोजेटिभ देखिएका आफ्ना ग्राहक बर्गहरुलाई आबश्यक सहयोग गरीरहेको छ ।

संस्थाको शाखा कार्यालय बयरघारीबाट शाखाका कार्यक्षेत्र रहेका स्थानहरुमा पुगी आबश्यक खाध तथा रकम उपलब्ध गराएको हो । “शाखाले भिरकोट नगरपालीकाका बिभीन्न वडाहरुका आफ्रना कार्यक्रम बिस्तार गरीरहेको ठाउँमा सदस्यहरुको घर घरमा पुगी सहयोग गरीरहेको शाखा प्रमुख सन्दिप रेग्मीले जानकारी गराउनुभयो ।”

हाल सम्म शाखाले तीसेदी, ढापुक, डाडांकोट, दभुङ्ठांटी, बगरेबजारमा सहयोग गरीसकेको त्यस्तै कार्यक्रम बिस्तार गरी लघुवित्त सेवा दिदै आएका पुतलीबजार न.पा, भिरकोट न.पा र वालिङ न.पाका अन्य बडाहरुमा पनि आबश्यक अनुसार सहयोग गरीरहेको रेग्मीले जानकारी दिनुभयो  स्याङ्जाको पुतलीबजार नगरपालीका, १ मा केन्द्रिय कार्यालय रहेको राीष्ट्र«य स्तरको उक्त संस्थाले ३७ जिल्लामा संचालित १०२ वटा शाखा कार्यालयबाट लघुवित्त सेवा दिदै आएको र संचालित सम्पुर्ण शाखा कार्यालयहरुबाट कोरोना पोजेटिभ देखिएका आफ्ना सदस्यहरुलाई सहयोग गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर