नायिका नुसरतले पति निखिललाई लगाइन गम्भिर आरोप — OSNepal

नायिका नुसरतले पति निखिललाई लगाइन गम्भिर आरोप

LC (KTM) June 11, 2021 0

एजेन्सी-टिएमसी सासंद तथा नायिका नुसरत गर्भवती भएकी छन् । गर्भवती भए पश्चात उनले पति निखिलसँगको सम्बन्मा उठेका हरेका पश्नको जवाफ दिएकी छन् ।

उनले एक स्टेटमेन्ट जारी गर्दै निखिलसँग बिहे भएपछि निखिलले उनको जानकारी बिना बैकंबाट पैसा निकाले आरोप लगाएकी छन् । रातको जुन सुकै समयमा निखिलले गैरकानुनी रुपमा आफ्नो पैसा निकालेको बताएकी छन् ।

त्यस्तै उनले चाडै जै पुलिथानमा रिर्पोट लेखाउने बताएकी छन् । निखिलकै आग्रहमा उनले आफ्नो र परिवारको बैकं् डिटेल्स दिएको बताएकी छन् ।आफुले कमाएको मेहनतको पैसा साथी र परिवारले दिएका गहना कपडा सबै निखिलसँग भएको उनले बताएकी छन् ।

नुसरतले बिहे गर्नु पहिले राजनीतमा पाइला हालेकी थिइन् । यो जोडीको बिहे जून द्दण्ज्ञढ मा भएको थियो । तनाब भएपछि यि दुई केही समय देखी अलग रहदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर