अभिनेता सुसान्तको निधन पछि पहिलो पटक फिल्ममा खेल्ने अबसर पाइन रियाले, छिन् खुशीले फुरुगं — OSNepal

अभिनेता सुसान्तको निधन पछि पहिलो पटक फिल्ममा खेल्ने अबसर पाइन रियाले, छिन् खुशीले फुरुगं

LC (KTM) June 11, 2021 0

एजेन्सी रिया चक्रवती चाडै नै ठूलो प्रोजेक्टमा देखिने भएकी छन् । भारतिय मिडियाका अनुसार उनी महाभारतमा द्रौपदी को भूमिकामा देखिन सक्ने बताइएको छ । यसो महाभारतमा द्रौपदी की भूमिका पाउनु धेरै ठूलो र फरक कुरा हो । रिया यो समय यस प्रोक्टमा काम गर्नेबारे सोच बिचारमा रहेको बताइएको छ ।

रिया पछिल्लो समय फिल्म जलेबीमा देखा परेकी थिइन् । जुन एक रोमान्टिक ड्रामा फिल्म थियो ।त्यस्तै चेहरे पनि रिलिजका लागी तयारी अबस्थामा रहेको छ । फिल्ममा अमिताभ बच्चन अनु कपुर इमरान हशमी क्रिस्टल डिसूकाको मूख्य भुमिका रहेको छ । यस अघि रियाले ‘बैंक चोर, हाफ गर्लफ्रेंड’ ‘मेरे डैड की मारुति’ मा पनि अभिनय गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर