काठमाडौं १६ वैशाख । सत्ता गठवन्धनदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
गठवन्धनको साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न बैठक बसेको हो ।
आज उम्मेदवारी दिने अन्तिम दिन भएकाले बागी उम्मेदवारबारे छलफल बैठक सुरु भएको हो ।