३८ वर्षीय महिलामाथि २६ वर्षीय यी युवकको गिद्धे आँखा लागेपछि... — OSNepal

३८ वर्षीय महिलामाथि २६ वर्षीय यी युवकको गिद्धे आँखा लागेपछि…

LC (KTM) June 11, 2021 0

रुपन्देही २८ जेठ । ३८ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २६ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–२ उछीटिया बस्ने २६ वर्षीय छेत्र बहादुर थापा रहेका छन् ।

थापालाई ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले हिजो बिहिबार दिउँसो पक्राउ गरेको जनाएको छ । सामुदायिक वनमा बाख्रा चराउन जाँदा ती महिलामाथि जंगलमा च्याउ खोज्न गएका थापा तथा सोही नगरपालिकाका –२ सोरौली बस्ने २१ वर्षीय सन्तोष रानाले जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुर्व जनालाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर