शिशिर भण्डारीले सुनाए आफ्नो लभस्टोरी,भेटेको ३ महिनामै गरे बिहे — OSNepal

शिशिर भण्डारीले सुनाए आफ्नो लभस्टोरी,भेटेको ३ महिनामै गरे बिहे

LC (KTM) June 11, 2021 0

शिशिर भण्डाचरी इन्टरटेनमेन्टको नयाँ भिडियोमा शिशिर भण्डारी र उनको श्रमितीले सबैलाई आफ्नो प्रेमकथा सुनाएका छन् । सानै उमेरमा बिहे गरेका शिशिर र अप्सराले भेटेको ३ महिनामै बिहे गरेका रहेछन् । शिशिर भन्दा उनकी श्रीमती ५ बर्ष कान्छी छिन् । शिशिर र उनको भेट कलेज अध्ययनका क्रममा भएको थियो । उनीहरुले अनौठो किसिमले प्रेम प्रस्ताव राखेको कुरा पनि सम्झिए । काठमाडौं प्रवेश पछि रेडिाये अडियोमा आर जेको रुपमा कार्यक्रम चलाउन थालेका शिशिरले साईन्स छोडी आम सन्चार बिषय पढेका थिए । त्यहि क्रममा उनको र अप्सराको भेट भएको थियो ।

शिशिरको दुइृ छोराहरु छन् । शिशिर भण्डारी हाल यो लकडाउनमा सामाजिक काम पनि गर्दै बिभिन्न रमाईला भ्लगहरु बनाउनमा व्यस्त छन् हालै धेरै आश्रमहरुका लागि खाद्यान्न बितरण गरेका शिशिरले त्य सम्बन्धि भिडियोहरु पनि युट्युबबाट प्रसारण गरिरहेका छन् । शिशिर र उनको श्रीमतीको भ्लगहरु हेरेर दर्शहरु खुशी छन् । शिशिर उनको श्रीमतीको लभस्टोरी भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर