काठमाडौं १५ वैशाख । समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने निर्वाचन आयोगले जनाएको छ ।
देशभरका निर्वाचन अधिकृतले आज बिहिबार अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा मनोनयन स्वीकार जनाएको छ ।
विभिन्न कारणले कालोसूचीमा परेका ४० हजारमध्ये कोहीले मनोनयनपत्र दर्ता गरेको भए त्यो समेत रद्द आयोगले जनाएको छ ।
उम्मेदवारी दिने योग्यता नपुग्ने विषयलाई लिएर आयोगले कालोसुची तयार पारेको हो ।