तनहुँ-आसन्न स्थानीय तह निर्वाचनका लागि बुधबार तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरमा घरदैलो अभियान सञ्चालन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार । निर्वाचनका लागि जिल्लामा राजनीतिक दलले घरदैलो अभियान सुरु गरेका छन् । तस्वीर ः कृष्ण न्यौपाने÷रासस