प्रदर्शनमा उत्रिएपछि नागरिक समाजका अगुवाहरु बालुवाटारबाट पक्रा उ — OSNepal

प्रदर्शनमा उत्रिएपछि नागरिक समाजका अगुवाहरु बालुवाटारबाट पक्रा उ

LC (KTM) June 11, 2021 0

काठमाडौं । नागरिक समाजका अगुवाहरु पक्राउ परेका छन् । बालुवाटारमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्रा उ गरेको हो । पक्रा उ पर्नेमा खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायतका रहेका छन् । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक ह स्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै उनीहरु प्रद र्शनमा उ त्रिएका थिए ।

उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेपछि नागरिक अगुवाहरु प्रद र्शनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर