टोखा नगरपालिकाबाट मेयरमा हिरोइन जस्तै राम्री युवा नेतृ रजनी थापाको नाम सिफारिस — OSNepal

टोखा नगरपालिकाबाट मेयरमा हिरोइन जस्तै राम्री युवा नेतृ रजनी थापाको नाम सिफारिस

LC (KTM) April 25, 2022 0

काठमाडौं १२ वैशाख । नेपाली कांग्रेसले टोखा नगरपालिका बाट मेयरमा युवा नेतृ रजनी थापाको नाम सिफारिस गरेको छ ।

उपमेयरमा नेता मुरारी तामाङको नाम सिफारिस भएको छ । अघिल्लो पटक उपमेयरमा पराजित थापाले यस पटक भने मेयरको टिक पाएकी छन् ।

गएको निर्वाचनमा उपमेयरमा पराजित भएकी थापालाई यस पटक भने कांग्रेसले मेयर पदको लागि टिकट दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर