काठमाडौ १२ वैशाख । नेपाली कांग्रेसले तारकेश्वर नगर पालिकाको मेयरमा वर्तमान नगर सभापति युवा नेता कृष्णहरि मर्हजनको नाम सिफारीस भएको छ ।
सोमबार बिहान सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मर्हजनको नाम सिफारिस गरेका हुन् ।
पूर्व रक्षामन्त्रि तथा सांसद भिमसेनदास प्रधानको बिश्वासको पात्र मानिएका मर्हन मेयरमा सिफा रिस भएसँगै तारकेश्वर नगर पालीकामा खैलाबैला नै भएको छ ।
पाँच जना पुरुष र एक महिला आकांक्षी रहेको तारकेश्रमा मर्हजनको नाम सिफारीस हुँदा तारेश्वर वासी भने खुसी भएका छन् । युवा नेताका रुपमा चिनिएका मर्हजन मिजा सिला र सहयोगी भावनाका रहेका छन् ।