ललितपुरमा गठवन्धन भत्कियो, माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो छुट्टै उम्मेदवारी दिने घोषणा — OSNepal

ललितपुरमा गठवन्धन भत्कियो, माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो छुट्टै उम्मेदवारी दिने घोषणा

LC (KTM) April 24, 2022 0

ललितपुर ११ वैशाख । ललितपुर महानगरपालिकाबाट सत्ता गठबन्धनमा सहभागी रहेको नेकपा एकिकृत समाजवादी पार्टी अलग्गिएको छ ।

नेकपा एसले ललितपुरमा छुट्टै उम्मेदवारी दिने घोषणा गरेको छ । नेकपा एसका सहइन्चार्ज अमृत तिम्सिनाले दिएको जानकारी अनुसार महानगरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्य उम्मेदवार बनाउने निणर्य भएको छ ।

यही वैशाख ३० गते देशैभर एकै चरणमा स्थानीय तह निर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर