पोखराका कांग्रेसका जिल्ला सचिव भानु ढकाल पार्टी कार्यालयमा थुनिए — OSNepal

पोखराका कांग्रेसका जिल्ला सचिव भानु ढकाल पार्टी कार्यालयमा थुनिए

LC (KTM) April 24, 2022 0

पोखरा ११ वैशाख । पोखराका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

पोखराको मयेर कांग्रेसले पाउनु पर्ने भन्दै माग राख्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला कांग्रेसका जिल्ला सचिव भानु ढकाल लाई कार्यकर्ताले भित्रै थुनिदिएका हुन् ।

गठवन्धन सरकारले भने पोखराको मेयर कपा एकीकृत समाजवादी लाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर