विराटनगर ११ वैशाख । जनता समाजवादी पार्टी जसपाका परित्याग गरेका नेता उमेश यादवले विराटनगरको मेयरमा स्तवन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
विराटनगरको मेयर कांग्रेसले पाउने गठवन्धनमा सहमति भए पछि जसपा छाडेको घोषणा गरेका यादवले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
हाल सम्म विराटनगरमा दुई जनाले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।