काठमाडौं ११ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पहिलो पटक काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् हुने भने उनको पहिलो उम्मेदवारी दर्ता परेको छ ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।