काठमाडौं ९ वैशाख । सत्ता रुढ दल ने पाली का ंग्रेसले काठमाडौँ महानगरपालिकाको मे यरमा सिर्जना सिंहलाई उम्मेद वार बनाउने भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई मेयर बनाउने सहमति भएको हो ।
यसको औपचारिक घोषणा भने भोली शनिबार ११ बजे सार्वजनिक गरिने बताइएको छ ।
कांग्रेसले भोली बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट महानगरपालिका मेयर र उपमेयरका उम्मेदवार चयन भएको छ ।