लुम्बिनी प्रदेश बुटवलका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा — OSNepal

लुम्बिनी प्रदेश बुटवलका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

LC (KTM) April 19, 2022 0

काठमाडौं ६ वैशाख । लुम्बिनी प्रदेश बुटवलका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

४३ लाख ३७ हजार ५०० रुपैयाँ माग दावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको गरेको हो । भ्रष्टाचार मुद्दा अधिकारीसहित महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकको नाम परेको छ ।

कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाईरदोहोरो बिलको भुक्तानी लिनेरदिने कार्य गरेको अख्तियारको आरोप रहेको छ ।

त्यसका साथै इन्जिनको क्षमता भन्दा कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गरेको भन्दै उनीहरु विरुद्ध उजुरी परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर