काठमाडौ ६ वैशाख । भागवण्डाको विषयमा छलफल गर्न बोलाइएको सत्ता गठवन्धनको बैठक सरेको छ ।
मंगलबार साढे ११ बजे बस्ने गरी बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको हो ।
गठवन्धन दलका नेताहरु आ आफ्नै अडानमा बस्दा महानगर र उपमहानपालिकाहरुको भागवण्डा अझै हुन सकेको छैन ।
सोमबार पनि दुई पटक बसेको सत्ता गठवन्धनको बैठक विना निष्कर्ष सकिएको थियो ।