दबंग गर्ल भनेर चिनिने सुन्दरी नायिका सोनाक्षी सिन्हा बाल्यकालमा पनि थिइन् यति धेरै क्युट, हेर्नुहोस् उनका बाल्यकालका तस्विर — OSNepal

दबंग गर्ल भनेर चिनिने सुन्दरी नायिका सोनाक्षी सिन्हा बाल्यकालमा पनि थिइन् यति धेरै क्युट, हेर्नुहोस् उनका बाल्यकालका तस्विर

LC (KTM) June 10, 2021 0

एजेन्सी-फ़िल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी चर्चित हट नायिका हुन् सोनाक्षी सिन्हा । बलिउडमा बिभिन्न कारणले चर्चामा आउने सिन्नाले केही फिल्ममा सफल अभिनय गरेकी छन् । उनि अभिनेता शत्रुधन सिन्हाकी छोरी हुन् । दबंगमा सलमान खानसँगग अभिनय गरेपछाडि उनलाई दबंग गल भनेर पनि चिनिने गरिन्छ ।

अहिले बत्तिस वर्ष पुगेकी सिन्हा पछिल्लो समय दवगं तीनमा पनि सलमानसँग अभिनय गरिरहेकी छन् । उनले एक कॉस्ट्यूम डिजाइनरका रुपमा आफ्नो पेशा सुरु गरेकी थिइन् । उनी सत्रुधनकी कान्छी छोरीको रुपमा परिवामा जन्म लिएकी हुन् । सोनाक्षी अहिले मात्र होयन बाल्यकालमा पनि अत्यन्तै सुन्दर थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर