गर्भवती भएकी नायिका नुसरतले लगाइन पति निखिललाई गम्भीर आरोप, भनिन मैले मेहनतले कमाएको मेरो पैसा मलाई नसोधी बैकंबाट निकालेर सकिदिए — OSNepal

गर्भवती भएकी नायिका नुसरतले लगाइन पति निखिललाई गम्भीर आरोप, भनिन मैले मेहनतले कमाएको मेरो पैसा मलाई नसोधी बैकंबाट निकालेर सकिदिए

LC (KTM) June 10, 2021 0

एजेन्सी-टिएमसी सासंद तथा नायिका नुसरत गर्भवती भएकी छन् । गर्भवती भए पश्चात उनले पति निखिलसँगको सम्बन्मा उठेका हरेका पश्नको जवाफ दिएकी छन् ।उनले एक स्टेटमेन्ट जारी गर्दै निखिलसँग बिहे भएपछि निखिलले उनको जानकारी बिना बैकंबाट पैसा निकाले आरोप लगाएकी छन् । रातको जुन सुकै समयमा निखिलले गैरकानुनी रुपमा आफ्नो पैसा निकालेको बताएकी छन् ।

त्यस्तै उनले चाडै जै पुलिथानमा रिर्पोट लेखाउने बताएकी छन् । निखिलकै आग्रहमा उनले आफ्नो र परिवारको बैकं् डिटेल्स दिएको बताएकी छन् ।आफुले कमाएको मेहनतको पैसा साथी र परिवारले दिएका गहना कपडा सबै निखिलसँग भएको उनले बताएकी छन् ।

नुसरतले बिहे गर्नु पहिले राजनीतमा पाइला हालेकी थिइन् । यो जोडीको बिहे जून द्दण्ज्ञढ मा भएको थियो । तनाब भएपछि यि दुई केही समय देखी अलग रहदै आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर