निर्वाचनमा सूर्य चिन्ह अरुदलले स्वीकार्नु एमाले प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो : महासचिव पोखरेल — OSNepal

निर्वाचनमा सूर्य चिन्ह अरुदलले स्वीकार्नु एमाले प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो : महासचिव पोखरेल

LC (KTM) April 15, 2022 0

काठमाडौं २ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह अरुदलले स्वीकार्नु नेकपा(एमाले) प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु भएको बताएका छन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले सुर्य चिन्ह्र लिएरनै चुनावमा जाने भएपछि नेता पोखरेलले यस्तो बताएका हुन् । उनले विखण्डनको वाटो छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘विखण्डनको वाटो छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । निर्वाचनमा सूर्य चिन्ह अरुदलले स्वीकार्नु नेकपा९एमाले० प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर