पाँच दलीय गठबन्धनका बीचमा हुने तालमेलका विषयमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी — OSNepal

पाँच दलीय गठबन्धनका बीचमा हुने तालमेलका विषयमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी

LC (KTM) April 15, 2022 0

काठमाडौं २ वैशाख । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको विषयमा बैठकमा छलफल भइरहेको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा आगामी निर्वांचनमा पाँच दलीय गठबन्धनका बीचमा हुने तालमेलका विषयमा तालमेल गर्ने बारेमा छलफल भइरहेको बुझिएको छ ।

गठबन्धनका आबद्ध दलका बीचमा केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर