चल्तिका नायिकालाई उछिन्दै रिया चक्रवर्तीले गरिब कमाल — OSNepal

चल्तिका नायिकालाई उछिन्दै रिया चक्रवर्तीले गरिब कमाल

LC (KTM) June 10, 2021 0

बलिउड अभिनेत्री रिया चक्रवर्ती पछिल्लो एक वर्षमा सबैभन्दा चर्चित भारतीय महिलाको लिस्टमा परेकी छिन्।टाइम्स अफ इन्डियाले तयार गरेको टाइम्स मस्ट फिफ्टी डिजाएरेबल वुमन २०२० को लिस्टमा पहिलो नम्बरमा परेकी रिया अभिनेता तथा प्रेमी सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणका कारण चर्चामा थिइन्। सन् २०२० मा सबैभन्दा बढी प्रभाव छोड्ने महिलामा आधारित उक्त लिस्टमा सार्वजनिक रुपमा सबैभन्दा बढी प्रभाव छोड्ने महिला साबित भएकी हुन्।

अनलाइन पोलमा संकलित भोटको आधारमा निर्माण गरिएको उक्त लिस्टमा रियाले दीपिका पादुकोण, दिशा पटानी, कटिझना कैफजस्ता अभिनेत्रीलाई पछि पारेकी छिन्। यस लिस्टमा एड्लिन क्यास्टेलिनो दोस्रो, दिशा पटानी तेस्रो, कियारा आड्वाणी चौथो नम्बरमा परेका छन्।नेपालसमचारपत्रमा खबर छ । मस्ट फिफ्टी डिजायरेबल वुमन २०२० को लिस्टको पाचौं नम्बरमा दीपिका पादुकोण, छैटौं नम्बरमा कैैटरिना कैफ र सातौं नम्बरमा ज्याकलिन फर्नान्डिस रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर