काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार आजअमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?